सिरहा जेलमा एकै दिनमा १४८ कैदीबन्दीमा सङ्क्रमण

लहान । सुरुमै सावधानी नअपनाउँदा सिरहा कारागार कोरोना संक्रमणको ‘हटस्पट’ को रुपमा देखिएको छ ।सिरहा जिल्ला अदालतसहित विभिन्न स्थानबाट पठाइएका सिरहा कारागारका दुई आश्रितसहित ५९७ कैदीवन्दी सबैको स्वाब परीक्षण भएको थियो । स्वाब परीक्षण भएकोमध्ये मड्लबारसम्म ३४६ जनामध्ये २४८ जनामा कोरोना पुष्टि भइसकेको छ । तीमध्ये मड्लबार मात्रै १४८ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको छ … Continue reading सिरहा जेलमा एकै दिनमा १४८ कैदीबन्दीमा सङ्क्रमण